Posted by: atomic July 12, 2016
Sahana Bajracharya लाई गतिलो जवाफ
Login in to Rate this Post:     1       ?         Liked by
अब भनय्यो भने , बिश्वास नहोला ! तर मलाई नि एक दमै भित्रि हृदय देखि नै मनपर्छ । 😀 शायद कलेज मा सँगै पढ्न पाएको भए केही हुन्थयो होला , के गर्ने फ़ोटो मै लव पर्यो अनि यसै मै सिमित भो । " ईत सिम्स फेयरी टेल टू मी नाऊ " 🙁
Read Full Discussion Thread for this article