Posted by: Sajha keto July 11, 2016
Sahana Bajracharya लाई गतिलो जवाफ
Login in to Rate this Post:     1       ?         Liked by
नाश ब्रो
बिर्सेंको कुरा अहिले फेरी हेरे। यो तेइ पातकी रछे त। म त त्यो सुरजे सग चितौन मा राशलीला देखाउने र यो भिडियोमा हुने बाइफाले त अर्कै भन्ठानेको थिए। त्यो सुरजे सग लडिबडी गर्न बाहेक कतै बिकिन अनी यस्तै यस्तै कन्ट्रोभर्सीबाट नाम निकाल्न ट्राइ गर्ने त हो नि यो भतुइको

अटोमिक ब्रो
मन परेको कुरो मन पर्‍यो भन्न पाईन्छ नि। तर मैले मन्पराएको मेरो केकी व्हाइट हाउश कलेजमा प्लस टु पढ्ने बेला देखी हो सो लभ पनि एक्दमै डिप छ ब्रो
Read Full Discussion Thread for this article