Posted by: atomic July 11, 2016
Sahana Bajracharya लाई गतिलो जवाफ
Login in to Rate this Post:     1       ?         Liked by
यो भिंडियों पहिला नि हेर्न त हेरेकै हो । गुन्डागर्दी नै देखायो निमुखा बिचरोलाई । अब त्यो सानों डिजिटल केम्रा ले कति नै जुम-ईन देखाँउ छ र भने ? अलि ज्यान बनाएको केटो भए आँटन नि सक्दैनथ्यो यी २ फ्याउरी हरूले । दिस ईज टोटल्लि हेरेसमेन्ट । अलि राम्रो तमिज भएकाहरू भए राम्रै मुख ले कुरा सम्झाउँथे होलान , यो रूकी फोटो पत्रकार भाई लाई 🙄 ।
मलाई त तै भएर "केकी" नै मनपर्छ... माईन्ड नगरौं है 😀 !!!
Read Full Discussion Thread for this article