Posted by: magorkhe1 July 11, 2016
धोतिभाइ बैनीको ताती
Login in to Rate this Post:     0       ?        
तत्कालै मैले दशौ बर्स अघि अनलाइन राखेका resume हरुलाई update गरेको धोतिभाई बैनीको फोन र इमेल आएर हैरान पारि सक्यो | २-३ जना संग कुरा पनि गरे अनि अन्त्यमा जन्म मिति महिना र दिन अनि सामाजिक सुरक्षा पत्रको अन्तिम ४ अंक माग्छन | यी गुल्लाडेलाइ मनगडन्ते नम्बर दिएको छु | एउटा टेम्प एजन्सिले पनि फोन गरेर अफिसमा आइज पेपर वोर्क गर्नु पर्छ रे ? मुलालाई तेरो क्लाईन्ट लाइ मेरो resume पठा, हायर गर्ने भयो भने तेरो कार्यालय आउला भनेको के थिए टेलिफोन नै राखी दियो |

Last edited: 11-Jul-16 08:55 AM
Read Full Discussion Thread for this article