Posted by: magorkhe1 July 10, 2016
के नया नेपाल को नया सम्भिधान ले आमा छोरि को यौन समन्ध लाइ जायजता दिन्छ ?
Login in to Rate this Post:     0       ?        
नेपालका मानिस र नियम बनाउने निकायको दिमागमा पुरुसले मात्र करणी गर्छ भन्ने दिमागी सोच बात नियम कानुन बनाईएको छ | याने कि लिङ्ग भएकाले मात्र करणी गर्छ | यो दृस्टी कोण बात महिलाले जे गरे पनि हुन्छ भन्ने होला |
आजभोलि यो नियम महिलालाइ पनि लागु हुन्छ र नियम नभए पनि लागु गराउनु पर्छ | आमाले छोरि को सरिर संग खेलवाड गर्नु र बाउले खेलवाड गर्नु उत्तिकै हो र आमालाई बिसेष अधिकार दिएको हुदैन र कानुनि रुपमा उत्त्तिकै सजायको भागि हुनु |
Read Full Discussion Thread for this article