Posted by: nozzs June 30, 2016
Login in to Rate this Post:
1
?
Liked by
सम्भवत कुनै अन्तर्राष्ट्रिय पुरस्कार जित्ने पहिलो नेपाली चल्चित्र होला यो। a must watch for nepali movie lovers.
नुमाफुङ।।
एउटा मौलिक कथा अनि प्रस्तुती भयेको उत्कृष्ट चल्चित्र। बर्सौ देखि हेर्ने रहर थ्यो आज कता बाट सम्जेर खोजी हेरेको, पुरानो भयेनि अझै पनि ताजा लाग्छ। missing Alok Nembang again. RIP
https://youtu.be/5vhLNNoAYSA