Posted by: Altijdgoede June 27, 2016
हाम्रा साझाका stock बिशेसज्ञ हरु Messi ले fail खाएजस्तै भएछन नि हो.
Login in to Rate this Post:     0       ?        
FNMA FMCC चाहि किनिएन तर गत हप्ता TVIX किनेको २.५० मा अहिले ३.६५ मा चल्दै छ |

तर सफल खेलाडी हुँ भनेर के गफ दिनु साझामा ITEK किन १४.०० मा अहिले आधा पनि छैन | uula जस्तो
Read Full Discussion Thread for this article