Posted by: instagram June 23, 2016
We cannot seek equality identifying with a discriminatory term
Login in to Rate this Post:     2       ?         Liked by
I was about to like you from your साझा पोस्ट , facebook page and your daring ideas but once i scroll down your blog I start hating you again !
म नेपाल मा भएका सबै भाषा को सम्मान गर्छु तर नेपाली सब लाइ एक धागो मा जोड्ने नेपाली भाषा हो . जसलाई यो लोक तन्त्र नाम को किरा ले देस धोस्त हुन अगाडी सम्म रास्त्रिये भाषा को नाम मा लियिन्थो . तिम्रो उमेर लेख हेर्दा तिमि यो सब हुन भन्दा धेरै पैले नै जन्मेको झैँ लाग्छ ! नेपाली भाषा लाइ खस भाषा भनेर सम्भोधन किन ? तिम्रो नेपाल भाषा नेपाल भाषा हाम्रो भाषा चै खस भासा , are you Fa*king kidding me ! (खस भनेको नेवारी , भोटे भाषा मा बाहुन छेत्री लाइ गालि गर्ने सब्द नि हो, तिम्रो हरेक खस लेख ले नि तेइ कुरा जनाउछ ) अब येहा बिदेस मा कोइ नेपाली भेट्यो भने कुन भाषा मा बोल्ने ? म नेवार हैन , मलाई नेवारी आउदैन , मलाई तामांग भाषा आउदैन , मलाई केवल नेपाली भाषा आउछ र म तेस्ले सबै संग जोड मेल गर्छु !
अनि के रे Black Prithivi Jayanti रे फेसबुक पेज . तेइ प्रिथिवी नारायण शाह नभएको भए देस आइले सम्म ब्रिटिस को हात मा परेर कुन चै भारत को प्रान्त भै सक्ठो , आइले तेइ प्रिथिवी को जन्म दिन कालो भो ? give me example of one national unification of any country which is not based on war ? that is what prithivi did , whats wrong on that ?
अनि सी के राउत को त् खुब गुण गान गरेको छौ , त्यो पनि तिमि जस्तै तेस्रो लिंगी हो ? सी के राउत को उद्द्स्ये भनेको नेपाल टुक्राउनु हो , त्यो कुन angle बाट जायज छ ? घर मा झगडा कसको हुदैन ? त्यो भनेर के घर ३ टुक्रा पर्ने हो कि , आपस मा मिलाउने हो ? जब भारत जस्तो छिमेकी हुन्छ , तर सी के राउत जस्तो दलाल जन्मन्छ , सी के राउत को प्रचार को कागज हेरेको छौ ? नेपाल आमा आमा हैन रन्डी हो रे , and you support that bastard ?
तिम्रो कुनै पनि कुरा बाट तिमि open minded छ जस्तो लाग्दैन ! तिमि तेस्रो लिंगी नभएको भए मलाई लाग्छ तिमि यो कुरा मा पनि सहमत हुदैन ठेउ होला ! तिमि लाइ अरु ले छक्का भन्यो भनेर के दुख मान्छौ जब कि तिमि अरु को केइ कुरा को नि सम्मान गर्न जान्दैनौ !!
Read Full Discussion Thread for this article