Posted by: magorkhe1 June 21, 2016
Login in to Rate this Post:
0
?
Do we differentiate between a living and a profession? Once they differentiate then men are ready to serve as a Nurse.
छोरीले बाउ आमाको क्रिया पुत्री भएका कति देखेकी छौ ? म सानो छदा नर्सलाई छुद्र ( whore) काम को रुपमा हेर्ने पुरुसनै हुन् | सेवा भाब बढी चाहिन्छ तिन तिन्घ्रा र Macho पना को चाहिएको हैन | Caring मानसिकता भएका को काम हो नर्सिंग | पुरुस मानसिक रुपमा अझै नर्सिङ्ग सेवाका लागि तयार छैनन् l
अनि आज तिमि निकै राम्रो मुडमा छौ जस्तो छ : के के काट्दै टास्न भ्याएकी ?
You are all over Sajha ? We appreciate those who share their thoughts and philosophy. If you can please start now.
Last edited: 21-Jun-16 07:09 AM