Posted by: nepalilaure June 20, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     0       ?        
video त १:४४ मा सकिन्छ, आखा जुधेको हेर्ने पयेयाना \ ५५ second देखि लगातार २५ second ब्रो ले camera ले खिचिराख्दा कस्तो लजाउनु भाको रैछ - त्यो पनि कस्तो मायालु पाराले \ अनि ब्रोले "आज सबै भन्दा राम्रो लाग्यो" भन्दा के भन्नु भयो ? कस्तो expression थियो , मुस्कुराउनु बाहेक अरु केहि भन्नु भयो कि , येसो share गर्नुस न नास ब्रो :)
पुन्टर ब्रो ले के बुज्थ्यो एस्तो - ब्रो को दिमाग मा गोल्डेन shower बाहेक अरु केहि छैन होला ;)
Read Full Discussion Thread for this article