Posted by: magorkhe1 June 19, 2016
Login in to Rate this Post:
0
?


नास ब्रो : ८५ को CiviC ९५० मा किनियो ७ डलरको Thermostat फेरे पुन्ग्नेमा Rediator फेराए , HeadGasket फेराए को महिना दिनमै फेरी फेर्नु पर्ने भए पछि अर्को किन्ने बनाए | अज्ञानताको मूल्य हृदयविदारक हुन्छ |
लाहुरे ब्रो : दशौ कक्षामा हुदा एकदिन उत्तेजित अबस्थामा पुगे को बेला ब्रिफ बाट बाहिर चिहाउन सफल भै पाइन्ट चिस्याई दिए पछि बक्सर लगाउन सुरु गरेको हु |
लाहुरे ब्रो : दशौ कक्षामा हुदा एकदिन उत्तेजित अबस्थामा पुगे को बेला ब्रिफ बाट बाहिर चिहाउन सफल भै पाइन्ट चिस्याई दिए पछि बक्सर लगाउन सुरु गरेको हु |