Posted by: nepalilaure June 19, 2016
अलक्षिनाताको सुरुवात
Login in to Rate this Post:     0       ?        
गोर्खे ब्रो , उल्टो कट्टु त बरु ठिकै हो \ बरु त्यो brief underwear लगाउने हरु त कहिले कहिँ झुक्केर बुढीको पेन्टी लगाउचन भन्ने सुनेको थिए , थाहा छैन जोक गरेको हो कि साचो नै हो \ आफु त boxer लगाउने भएर कहिले पनि तेस्तो भएको छैन \ ब्रो को त तेस्तो भएको छैन होला नि :)
Read Full Discussion Thread for this article