Posted by: nepalilaure June 19, 2016
अलक्षिनाताको सुरुवात
Login in to Rate this Post:     0       ?        
डेराको बास भएकोले toilet मा हावा भर्ने काम पर्दैन \

अब गोर्खे ब्रो को पहिलो दुइ प्रश्न:
chopping board उल्टो सुल्टो कहिले समस्या परेन , जता पनि सम्मै \

अब कट्टु उल्टो लगाउने कुरामा चै , मेरो उत्तर जिरो पल्ट \ रतिक्रिया पछि आधा लिटर देखि एक लिटर सम्म पनि पिउने बानी छ आफ्नो त | तेस्को कारण चै : कतै पढेको थिए "रतिक्रिया पछि पिसाब गरे पछि मुत्रनली infection को सम्भावना कम हुन्छ " , तेसैले गर्दा पानि पिएको कम्तिमा आधी घण्टा सुत्दिन अनि त त्यो आधी घण्टा उल्टो कट्टु लगाउने कुरा भएन \
Last edited: 19-Jun-16 01:36 AM
Read Full Discussion Thread for this article