Posted by: nepalilaure June 18, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     0       ?        
मैले 'द अल्केमिस्ट' ६/७ वर्ष अगाडी एकजना नजिक को आफन्तलाइ उसकै चाहना अनुसार किनेर एकपल्ट पनि नखोली उपहार दिएको थिए \ आज नास ब्रो ले राखेको 'foreword ' सरसर्ती पढ्दा मलाई पनि एकपल्ट पढ्न मन लाग्यो, म पनि चाडै पढ्ने विचार गरे \ धेरै लामो पनि रहेनछ, जम्मा १७० पेज जति \
Read Full Discussion Thread for this article