Posted by: Punter June 18, 2016
प्रियंका कार्की ....मलाई सामाजिक संजाल मा रं... भन्ना मिल्दैन
Login in to Rate this Post:     0       ?        
अबो खोइ त् मेरी केकी भाउजुलाइ अहिले सम्म कसैले कुनै अपशब्द प्रयोग गरेको सुनेको छुइन नाज ब्रो तपाई कुन दुनिया मा हुनु हुन्छ भनेको अव तपाई त्यो फुची केकी लै मेरी रानी प्रियंका संग दाज्न खोग्नु हुन्छ? अब कहाँ प्रियंका कहाँ केकी !!!

Read Full Discussion Thread for this article