Posted by: magorkhe1 June 17, 2016
My Life Sucks!
Login in to Rate this Post:     0       ?        
नानि तिम्रो मात्र हैन यो विदेश छिर्ने सबैको यही हालत छ |
कुनै बेला एउटा गाइड ले भक्तपुर् तिर हिलो छ्यापा छ्याप् गरे पारिलो घाममा हास्दै गाउदै गरेर धान रोपाइँ गरि रहेका ज्यापुहरुलाई देखाउदै भन्छ "तिमि हरु यिनी हरु जस्तै छाती खोलेर हास्न रमाउन सक्दैनौ "|
अहिले हामि तिनी हरुका स्थानमा छौ ?
Read Full Discussion Thread for this article