Posted by: nepalilaure June 17, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो को रक्त्यम्म पहाड राम्रो र मार्मिक छ \ मैले त ब्रो को पहिला देखिको सबै जसो video हेरेको छु \ अनि ब्रो चै राम्री राम्री फुल को खुबै video खिच्ने गर्छौ है - त्यो पनि लुकी लुकी \ त्यो psychothriller र dungeon को scene भन्दा त येस्तै राम्रो राम्रो युवतीको video राम्रो हुन्छ - धेरै जस्तो मान्छेलाई positive vibe दिन्छ \

यो तलको video मा ३:४४ मा left मा भएकी बहिनीलाई खुब follow गरेको छौ लुकी लुकी लास्ट सम्म \ एकदम cute लाग्यो \ आफ्नो त बिहे भैसक्यो , यिनको पनि भैसक्यो होला अब त - बहिनि भए पनि बनाउन पाए रमाइलो नै हुन्थ्यो (आफ्नो दिदि बहिनि नभएको ले भनेको नि , फेरि अर्को अर्थ नलागोस :-) ) \

note : यी नानी साझाका सोल्टी हरु कसैको बुढी वा अरु कुनै कारणले यहाँ यो video हेर्न मन नलागे भन्नुस है , म लिंक delete गर्दिन्छु ;

https://www.youtube.com/watch?v=-S-pxjF-Z8M
Read Full Discussion Thread for this article