Posted by: VibesCreation June 16, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     0       ?        
नास बरो को सल्लाह मैले भए। अब चै धेरै भन्दा धेरै स्त्री मित्र यो वीकेंद मा बनोउछु . बाटो पारी एउटा क्लब छ तेइ जान्छु । ब्रो म रिकर्दिंग इन्जिनिएर चाहि हैन म्यूज़िक प्रडूसर चै हो है। धेरै वर्ष पहिले हज़ूरले rap संग
गाऊँनु भाथ्यो हैन ?विडीओ हेर्या जस्तो लाग्छ ?!?! हज़ूरलाई इंट्रेस्ट छ भने मलाई मौक़ा दिनुहोला है ब्रो । :)

जिभेश सेढाईब्रोको लिरिक्स हो ब्रो त्यो गीतमाँ। अनि अंग्रेजीमा उहाले नै अनुबाद गर्नु भाको हो नॉन नेपाली स्पीकरहरूको लागी । ani यो गीत जिभेश सेढाईब्रोको म्यूज़िक ऐल्बम " ज़िंदगिको बाटोमा" मा छ। हामीहरूको यो नया प्रॉजेक्ट हो यो ऐल्बम।

अरु गीत सुन्न , यो websiteमा हेर्नु होला ।
Www.jiveshshedh.com

ब्रो म स्त्री मित्र बनाऊन क्लब जाऊँ की लाइब्रेरी? सल्लाह चाहियो नास ब्रो ।
Read Full Discussion Thread for this article