Posted by: nepalilaure June 15, 2016
Amby Writes :- Kick Boxing in the Swimming Pool
Login in to Rate this Post:     1       ?         Liked by
हामीलाई त सन्चै हुनु हुन्छ भन्दा पनि जबाफ दिनु भएन , नास संग मक्ख परेर हो कि जस्तो लाग्यो \

अनि मैले अघि भनेको कुरा तेती ठिक लागेन यहाँ , अन्त कतै भनुला \ यो थ्रेड मा अर्कै कुरो important थियो भन्ने भुसुक्कै बिर्सेछु \

तपैले kick हानेर ठिक गर्नु भएछ \ हेर्दा सम्म त ठिकै हुन्छ नि होइन :) - फेरि हेर्ने पनि pervert पाराले होइन नि ? |
Read Full Discussion Thread for this article