Posted by: VibesCreation June 14, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     0       ?        

आहा !! sajha ketoको कमेन्ट गर्ने style मलाई एकदम मन पर्यो | बीफोर एंड अफ्टर अनालसिस | अनि बिस्तारै ब्रोलाई म्युजिक मन पर्न थालेको कुराले मलाई हर्सित बनाएको छ | जति सुन्यो तेत्ति सुन्दा सुन्दा कतै पहिलानै सुनेको जस्तो हुन्छन राम्रो संगीतहरु |  अझै सुन्नुहोला र रात दिन सबलाई "ह्य मुजी " भन्नेसम्म दिक्क लाग्ने गरेर गाउनु होला है साझा केटो ब्रो ?

अनि Nas ब्रोलाई मैले गफ हान्या हैन नि ब्रो | ब्रो तारिफ को योग्य हुनुहुन्छा | अनि का केटिलाइ पट्याउनु ब्रो | हजुरले भने पछि पो झल्यास्स भए | ह !! भनेर| बिर्सेछु सब तरुनीहरु exist गर्छन भन्ने कुरा म्युजिक industryमा लागेर | हरे मा कस्तो पशु भएछु एकचोटी को जिन्दगानीमा

हामीहरु नेपाल बेस्ड छोउ ब्रो | तर हाम्रा अंडर कवर  कार्यकर्ता हरु चै अमेरिकामा पनि  छन्  |
ल ब्रोहरु यो गीतलाई साथीहरुलाई पनि share गर्नुहोला है ! राम्रो गीत सुन्न पाउनु सम्पूर्ण सझाबासिको अधिकार हो जस्तो लाग्छ मलाई |  हजुरहरु के भन्नुहुन्छ?!!


Last edited: 14-Jun-16 06:50 PM
Read Full Discussion Thread for this article