Posted by: Sajha keto June 13, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     2       ?         Liked by
सुरुमा भिडियो नहेरी लेख्न लागेको प्रतिकृया:
मैले चै सुनिन है। नाश दाजुले ठीक छ भनेपछी मटेरियल ठिक्छ भन्ने निर्णयमा पुगिसके म

भिडियो हेरेपछी 
भिडियो ठिकै लाग्यो, म्युजिक चै शही लाग्यो। अब अलिक डेज गाडीमा सुन्ने निर्णय गरे

सेकेन्ड टाइम भिडियो हेरेपछी 
भिडियो पनि मन पर्‍यो है मलाई 
 
Last edited: 13-Jun-16 09:58 PM
Read Full Discussion Thread for this article