Posted by: VibesCreation June 13, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रो ब्रो Nas एकदम चर्चित हुनुहुन्छ साझा मा :) मलाई त नास ब्रो सुपर स्टार जस्तै लाग्छ | नास ब्रो ले जे टच गरे पनि गोल्डमा चेन्ज हुन्छ त्यो किङ्ग मिदस जस्तो क्या ब्रो | अनि हजुरले कमेन्ट गर्नु भनेको मेरो लागि प्रुफ ओफ कन्सेप्ट हो ब्रो | राम्रो भएको रैछ उसोभए भिडियो हैन त ब्रो? हजुर लाइ गीत कस्तो लाग्यो ब्रो?

भिडियो प्रडक्सन हाउस छैन ब्रो | अडियो मात्र हो अहिलेलाई :)

कृपया अरु हाम्रो अरु प्रिय साझाबासिहरुलाई कस्तो लाग्यो सब्द संगीत स्वोर ?






Read Full Discussion Thread for this article