Posted by: Golden Nepali Bhajans June 13, 2016
स्वर्णीम नेपाली भजन
Login in to Rate this Post:     0       ?        
https://www.youtube.com/channel/UCRd2PK0a_gUGgow3gls4Zsw

स्वर्णीम नेपाली भजनहरु

आहा,स्व: फत्तेमान राजभण्डारी,तारा देवी, मीरा राणा,शिवशंकर,उदीत नारायण झा,ओम गुरुङ,द्वारिकालाल जोशीको स्वरमा सजिएका ती " स्वर्णीम नेपाली भजनहरुको च्यानल " :

कुनै बेलाको सुरम्य र "शान्ति क्षेत्र " नेपालमा बज्ने गरेका कान नै पवित्र पार्ने ती अनमोल नेपाली भजनहरुको अद्वितीय संग्रह
https://www.youtube.com/channel/UCRd2PK0a_gUGgow3gls4Zsw
Read Full Discussion Thread for this article