Posted by: Sajha keto June 6, 2016
IT training
Login in to Rate this Post:     0       ?        
शुरु शुरुमा म रातको दुइ बजे सम्म अफिसमा बसेर उसलाई मदत गर्थे ! उ रातको ४ बजे सम्म अफिसमा बसेर काम गर्थ्यो ... तेही सुत्थ्यो 
माइ डियर नाशु दाजु 
सबै कुर हो जस्तो लाग्यो तर २ बजे सम्म हजुरले त्यो मोरालाई सिकाएर बसेको मा अलिकती डाउट लाग्यो अनी त्यो भन्दा ठुलो डाउट चै ४ बजेसम्म एम. बि. ए. काम गर्थ्यो र अफिसमा नै सुथ्यो भन्ने कुरो!!
खैर हजुरको एनकरेज गर्ने खुबी चाइ म मान्छु है
सैलेश भाई,
तपाईंको अबमुल्यन गरेको हैन तर यू शुड गो फर क्यु ए। फर नाउ, गो फर म्यानुअल टेस्टइङ एन्ड यू क्यारी ओन लर्निङ अटोमेषन सो लेटर ओन इफ यु फिल लाइक यु क्यान वोरक ओन अटोमेषन, यु क्यान जम्प ओन ड्याट। सुरुमै प्रोग्रामइङ त के अटोमेषन मा पनि नजाउनु इफ यु डोन्ट ह्याभ आइ टि ब्याकग्राउण्द।       
 
Read Full Discussion Thread for this article