Posted by: tito-satya June 4, 2016
dukhai pauna aiecha Amrika ni
Login in to Rate this Post:     0       ?        
alche:

मज्जा ले अदालत जाने अनि मज्जा ले माग्ने आफ्नो divorced भएको कागज अनि मज्जा ले नै पाइन्छ ! चिन्ता गर्नु नै पर्दैन ! बुझ्नु पर्ने कुरा नि पाषा, यो अमेरिका मा divorced record, पब्लिक हुन्छ ! जसले पनि हेर्न पाउछ जसको पनि ! सायद जसले पनि जसको पनि कपि पनि लिन मिल्छ तर त्यो ठ्याक्क चै मो भन्न सक्तिन ! तर आफ्नो त मज्जा ले लिन पाउछ !
Read Full Discussion Thread for this article