Posted by: instagram June 2, 2016
dukhai pauna aiecha Amrika ni
Login in to Rate this Post:     0       ?        
Man_ta_mero_nepali, ढातेर बनाउनु र अरु को जिंदगी संग खेलेर बनाउनु नितान्त फरक कुरा हो । असाइलेम गर्ने कंसल्टेंसी जाने अरु स्पोंसर बाट गर्ने ले पक्कै ढाते होला तर तीनि हरु को झूट ले कोई बर्बाद भएको त छैन नी । बिहे को नाटक गरेर कागज़ गर्न लगाएर कागज़ भए पछि छोड्नु कमीना पन को हद हो ।
Read Full Discussion Thread for this article