Posted by: instagram June 2, 2016
dukhai pauna aiecha Amrika ni
Login in to Rate this Post:     0       ?        
ठिक्क पर्यो ।। मलाई यो एसाइलम गरेर पत्ता बनाउने भन्दा ढातेर खैरिनि लाइ झुक्कयेर बिहे गरेर कागज़ निकाल्ने हरु देखि चै घृणा लाग्छ। मुजी कागज़ को लागि अरु को जिन्दगी संग खेलबाद गर्ने ?? खैरिनि हरु संग बिहे गरेर राम्रै संग घर जम गरेर बस्ने नेपाली पनि छन् । कमीना पन को पनि हद पार गर्छन् यार नेपाली ले ।
Read Full Discussion Thread for this article