Posted by: instagram May 31, 2016
Login in to Rate this Post:
0
?
एउटा कुरा चै है मित्र controversial , बजेट बनाउने काम मंत्री को भन्दा नी अर्थ का कर्मचारी हरु को हो । मंत्री ले एउटा दुईटा मा थप घट गर्न सक्लान तर सबै चै भुत्रो नी सक्दैनन् ।