Posted by: magorkhe1 May 29, 2016
छोरा बुहारी & Immigration
Login in to Rate this Post:     0       ?        
नेपालमा हुदा एस्तो हुँदैन थियो तर बिदेश  छिरे पछि म irascible / irritable भएको छु | फेस बुक खाता खोल्न हतार गरिन जब खोल्न मन लाग्यो कट्टुब्रो ले बनाएका सुचीहरु देखे पछि खोलिएको छैन | आजभोलि skype मार्फत कुरा हुन्छन अनि घर परिवार देखि गाउले हरु सम्म सोध्न भ्याउछु | यो पनि तिनै गाउले दाइका कुरा हुन् |
यी दाइभाउजु अनि एउटा बच्चा डि.भी. परेर अमेरिका छिरेका हुन् | यिनको उमेर , स्वास्थ्य र जेठो छोराको कारणले नेपालमै छन् | जोठो छोरालाइ अमेरिका छिराउने काम लागि भिडी रहेका छन् | नागरिकता लिएर लाईनमा पनि लगाए अनि अन्य सकेका र गर्ने कुरा गरि रहेका छन् रे |
छोरा अलिकति सुस्तमनस्थितिको छ : ३ बर्स अघि बिहे भयो | बच्चा भएको छैन म जस्ता सुभ-चिन्तक हरु को सल्लाह चै feritility clinic मार्फत बच्चा बनाए हुन्थ्यो तर बिदेस बस्ने अामा दाई भाई दिदी बैनी बहिनीहरुको को सल्लाह चै बच्चा नभएकै राम्रो हो ? तेसैले सम्म नेपालमा बिहे दर्ता पनि गरेको छैन रे ?
मैले यो इम्मिग्रेसन नियम नबुझेको हु कि यिनको बुझाई आकासिएको हो ? आजको skype पछि को माथा मथिंगल को बिसय यही हो अनि साझा का इम्मिग्रेसन बिसेसग्यको राय के छ | बच्चा हुनु बेस वा न हुनु बेस ?
Last edited: 29-May-16 12:14 PM
Read Full Discussion Thread for this article