Posted by: nozzs May 24, 2016
धर्मको खोलभित्र यौनशोषण... Shocking fact देउकी प्रथा
Login in to Rate this Post:     0       ?        
WTF..!!?? WTF .!!? Never heard of this.. can't believe this still exists somehow. ;(

धर्मको आडमा धूर्त पण्डितहरूले कसरी आफ्नो नि:शुल्क वेश्यागमनको अधिकारलाई सुनिश्चित गर्न सफल भएका छन् भन्ने कुरा पद्म पुराणको सृष्टि खण्ड अध्याय २३ मा उल्लिखित ‘प्रत्येक आइतबारका दिन वेश्याहरूले पुराण जान्ने पण्डितहरूलाई बोलाई बिनाशुल्क सम्भोग गर्न लगाए मृत्युपर्यन्त यस्ता वेश्याहरूले वैकुण्ठमा राज गर्न पाउँछन्’ भन्ने वाक्यले प्रस्ट पार्छ ।
http://kantipur.ekantipur.com/news/2016-05-25/20160525080936.html

I don't mean to hurt any religious beliefs. Plz read the article and make up ur mind. No offence!
Read Full Discussion Thread for this article