Posted by: nozzs May 20, 2016
‘बोक्सो’ आरोप लगाएर यसरी मारियो तुलु थिङलाई
Login in to Rate this Post:     0       ?        
नेपालको समाज येस्ता अन्धविश्वासले नराम्ररी गाजियेको छ। यो त प्रहरीको नजरमा पर्यो र अगाडी आयो नत्र यो पनि अन्य घटना जस्तै बिलौथ्यो। येसो हुनुमा सो समाज तथा गलत मान्यता को पनि थुलो दोष छ । येस बारे शिक्षा दिनु अति आवस्यक छ ।
दोषी लाई कडा कार्वाही गरि पीडित परिवार्लाइ न्याय चादो मिलोस। मृत आत्माको चीरसान्तिको कामना। :(
Read Full Discussion Thread for this article