Posted by: Bottlekopani May 18, 2016
बाल्टिमोर area तिर Linux/QA/BA को training सुरु गर्दा कस्तो होला
Login in to Rate this Post:     0       ?        
बाल्टिमोर area तिर Linux/QA/BA को training सुरु गर्रौकि भन्ने सोच्दै छु कस्तो होला त । अहिले training मात्र दिने , marketing चाहि बिस्तारै बिस्तारै सुरु गर्ने । कस्तो होला त
Read Full Discussion Thread for this article