Posted by: Altijdgoede May 16, 2016
Looking 2 bedroom apt
Login in to Rate this Post:     5       ?         Liked by
ल एउटा त छ | कस्तो मौका मा सोधिबक्स्यो हजुरले | बसुन्धरा बाट अलि भित्र जानु पर्छ | भुकम्पले हल्का भात्काको छ एक साइड, तर त्यसमा चेपिएर मात्र दुइ जना मरे, so त्यति ठुलो कुरा नहोला | पानी छैन तर नजिकै खड्का दाइले हप्ते पिच्छे एक tanker ल्यौछन अनि प्राय जस्तो ढोका लगाउन्नन, चोर्न जति पनि मिल्छ | Toilet खासै छैन तर बुढाथोकी uncle खाल्डो खाल्डो भाको बारी पुरै खाली छ | हजुर ले कुरा बुझिस्यो होला |

अर्को छ apartment ओखलढुंगा पर्छ, घुर्मीबाट सुनकोशी तर्ने बित्तिकै आउछ छ घण्टाको पैदल पछि | अलि भिरमा छ लडेर मर्ने सम्भावना चाहि छ तर मरिहालिसिन्ना होला |

कुन चाहि मन पराइस्यो हजुर?
Read Full Discussion Thread for this article