Posted by: Himalaya178 May 6, 2016
Login in to Rate this Post:
0
?
लजालु जी ले ठिक भन्नु भयो, जेरी स्वारी जी भोलि तपाई Morrisville को वाल्मार्ट जादा अर्को खैरे ले " God damn foreigner, go back to your damn country" भन्दा कसो हुन्छ त्यो कुरा सोच्नु भाको छ तपाईले..:)