Posted by: jerryswari May 5, 2016
TIA को बिजोग !
Login in to Rate this Post:     0       ?        
यो मुजी कथ्मंदुमा बाहिर बाट आएका हरुले हो सबै सिस्टम बिगारेको,
कुनै "आफ्नो ठाउ" भनेर माया अथवा आत्मियेता छैन, जे गरे भै हाल्यो नि
बाहिरबाट एउटा लोटा अथवा कट्टु लगाएर काठमाडौँ क्षिर्क्ष, अनि भ्रताचार गरेर बंगला भदाउक्ष, मुजीहरु,
कुनै बेला काठमाडौँ बिश्वो कै राम्रो सहर थियो, आर्ट्स, architecture , culture , सबैको हिसाब ले, आब चाही coruption , mismanagement , फोहर को लिस्ट मा नुम्बेर ओने छ.
Read Full Discussion Thread for this article