Posted by: ujl May 4, 2016
TIA को बिजोग !
Login in to Rate this Post:     0       ?        
TIA मा झ्याप्प झ्याप्प बत्ति जाँदो रैछ अनि पुरै सिस्टम रिबूट हुदो रैछ छिन् छिन् मा. तेस्तो हरि बिजोग रैछ TIA मा. कसैलाई कसैको बाल मतलब छैन नेपाल मा. थुइक्क जिन्दगि.
Read Full Discussion Thread for this article