Posted by: magorkhe1 May 3, 2016
सुहागरात
Login in to Rate this Post:     2       ?         Liked by
हिजो एउटाले सोध्यो दाइ ढाल लगाउदा लगाउदा हैरान भैयो त्यो female कन्डोम किनेर ल्याए | प्रयोग गर्नु अघि सिक्नु पर्यो भनि गूगल गरेको त एडल्ट कुरामा पर्दो रहेछ अनि इमेल संग आफ्नो जन्म तिथि राक्दा पनि राम्ररि सिक्न सकिएन |

मुलघाट देखि मूल बाटा सम्म रतिक्रिया गरेको देखाउछन जाबो महिला ढाल को प्रयोग कसरि गर्ने चै कहिँ छैन ?

सोध्न चै मलाइ सोध्यो: खोजि टोपले काम लाग्ने भेट्न सकिन | लौ मेरो भाइ पर्नेलाई सहयोग गरि दिनुहोस |

note: कसैले केहि गर्यो जस्तो छ | धेरै जसो धागो खोल्दा अण्डरवेर ब्रो को धागो मा पुर्याउछ ? 

Last edited: 03-May-16 05:58 PM
Read Full Discussion Thread for this article