Posted by: magorkhe1 May 3, 2016
नेपालको हवाइ यात्रा कति सुरक्षित ?
Login in to Rate this Post:     0       ?        
सुरक्षा किन चाहियो : हामि भेडा बाख्रा जस्ता छौ |
पहाडी बाटोमा चल्ने गाडीको युट्युब हेर्नु भएको छ ?

https://www.youtube.com/watch?v=kPwqIYsbJKg

गुल्लाड़े हरु लाइ मरिन्छ भन्ने डर छैन , सागुरो बाटो बात गाडि निकाल्ने बेलामा कोहि निक्लिन मानेका हैनन् :
अनि शिभ .......................... किन तिम्रो टाउको दुखाइ ? देश गुनाका जनता हामि ?
जाठा हरु खादा लगाएर फोटो खिची भनेर जात्रा गर्छन | जात्रा गर्नु पर्ने ठाउमा घाम तापेर बस्छन | भो टाउको नदुखाउ | 
You love pasting things and  out numbered every one. 
के हुदैछ हिन्दुस्तान मा तेता तिर मात्र ध्यान दिए पुग्छ |

Last edited: 03-May-16 01:16 PM
Read Full Discussion Thread for this article