Posted by: magorkhe1 April 30, 2016
Ex-king Gyanendra on India visit amid Nepal political crisis
Login in to Rate this Post:     0       ?        
Great dream of developing Nepal shattered by blockade: Oli  
Trying to foolish Nepalese , he did not and his cabinet did not utter evan B world any where, did they ? Why now and explaining it ? 

यो गुल्लडेको मन्त्रि मण्डलले पनि ब्लकेड भयो भनि कहा कहा आवाज उठायो ? ब्लाकेड को ब सम्म उठाउन सकेको हैन जस्तो लाग्छ | मेरो समझ कमि भएको हो भने सच्याउ है
जाठो अहिले आएर यो भयो र त्यो भयो भन्छ | तेतिखेर तेस्को मुखमा आची जमेको थियो ? राजनीतिको लागि राजनीति |

यो पुर्ब राजा आर्को गुल्लाडे हो : जाठो आफु राजा भएको बेला खुरुक्क मा संबैधानिक राजा बन्छु अनि संबिधान बनाएर दिएको भए यी माओ बादी तिन हात खुट्टा टेकेर जंगल छोडेर आउथे |

सर्बोच्चमा रिट हाल : जनताको आकंछा के थियो , राजा हटाइ हाल्ने कि सम्बैदानिक राजा राख्ने त्यो नबुझी राजा हटाएको मतदान बाट मात्र हटाउनु पर्थ्यो ?
Last edited: 30-Apr-16 02:59 AM
Read Full Discussion Thread for this article