Posted by: shivanatarajan April 29, 2016
भारतीय पूर्ब बिदेश सचिब तथा नेपालको राजनीतीमा धेरै दख्खल दिएर
Login in to Rate this Post:     0       ?        
भारतीय पूर्ब बिदेश सचिब तथा नेपालको राजनीतीमा धेरै दख्खल दिएर चर्चामा आएका नेपालका लागी पूर्ब राजदूत श्याम सरणको चीनको रास्ट्रबादी राजनीती र आर्थीक बिकासको पृष्ठभूमी बारेको रोचक बिष्लेषण हिन्दूस्तान टाइम्समा छापिएको छ । भलै नेपाल माथी भारतीय कुटनीतिज्ञहरु हाम्रो राजनीतीको कमजोरीको फाइदा उठाएर हेपाहा ब्यबहार गर्छन तर भारतीय कुटनितिज्ञ बिशेष गरी राजदूत हुनेहरुको बिदेश नीती र अर्थ नीती दुबैमा यस्तो राम्रो दक्खल हुनु सर्हानीय छ । राजदूत नियुक्तीमा भाग बन्डा मात्रले नपुगेर कुनै क्षेत्रमा बिशेषज्ञ भनेर कहिलै नामै नसुनेका हरुको राजदूतमा नियुक्ती हुँदा कसरी नेपालले आर्थीक कुटनीती धान्ने हो बिचारणीय छ । राजनीती अहिलेकै जस्तो मिलिजुली खाने अवस्थामा रही रहे नेपालको यो रोगको उपचार दसकौ सम्म हुने देखिदैन, तर अहिलेलाई भने श्याम सरणको निम्न लेख Enjoy गर्नु होस ।
Read Full Discussion Thread for this article