Posted by: Janawar April 29, 2016
नितम्ब प्रत्यारोपण
Login in to Rate this Post:     0       ?        
नितम्ब प्रत्यारोपण गराउनेहरु अधिकांश गाउँले

For the meaning of नितम्ब, please refer to: https://hi.wikipedia.org/wiki/नितम्ब

...यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ।

पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा दीर्घराज आरसीले बताए।

मीनभवनस्थित सिभिल अस्पतालमा तीन वर्षदेखि पत्यारोपण सञ्चालन भइरहेको छ। उनले भने, 'हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौं। यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन्।'
...
...
...
नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौंलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ। रासस
- See more at: http://www.nagariknews.com/society/nation/story/69055.html#sthash.XcG4ykHc.dpuf
Last edited: 29-Apr-16 03:35 PM
Read Full Discussion Thread for this article