Posted by: magorkhe1 April 29, 2016
रौ बढेर भैयो हैरान ?
Login in to Rate this Post:     2       ?         Liked by
केही महिना देखी रौ बढेको देखेर हैरान भै राखेको छु | यो चढदो उमेर है बढ्दो उमेरमा यसरी नबढ्नु पर्ने किन भयो भनी खोज तलासको बिषय बन्न गयो | फेरी गुगल देखी युटुब मा घन्टौ बिताइयो कही केही पाइेको हैन | WEBMD म पनि खोजियो | खाली Rogaine र बढाउने बारे मात्र छ |
जती बढछ , काटे भै हाल्यो नि के को गन्थन अनी साझामा टासि हाल्नु पर्ने ? त्यहि काट्न्लाई गाह्रो हुने भएरै त पोख्दै छु : समस्या !
के भएको हो भन्ने खोज तलास को सुरुवात भयो | यो महिना तेसैमा बिते आज बिहान खटियाको छेउको टेबल्मा भएको organic oil मा आँखा पुग्यो : चस्मा लगाएर तेस्को लेबल पढ्न पुगे बल्ल थाहा पाए समस्याको जड |कुनैबेला टि.भी मा K -को बिग्यापन देखे पछी किनेर ल्याईयो र प्रयोग गर्यौ |दुबैले मन परायौ | आफ्नै प्रकारको Pleasure दिदो रहेछ अनी एक प्रकारले एस्को प्रयोग गर्ने बानी बसेछ भन्नु पर्‍यो | मन्चिन्ते भाडो होइन कहिलै नरित्तिने ! कुनै दिन रित्तिएको बेला परेको बेला नजिकै ड्रेसिङ टेबल मा भएको Organic oil को प्रयोग गएको राम्रै लाग्यो | छेपाराको कथा झै भयो K किनेर ल्याउन | यही नै प्रयोग गरिदै गैईयो | फेरी कोही निक्लिनु होला " ढाल लगाएर पनि कसैले सुहाग रात मनाउछ" भन्ने जस्तै Lubricate को प्रयोग पनि कसैले गर्छ र ? आफ्नो आफ्नो Taste हो |
यो जड् त तेही Organic hair Grow oil पो रहेछ |
एक जना डाक्टर कहाँ गरेर पेट दुखेको छ भने पछी दुई गोली खान दिए पछी पनि बिरामी नगेको देखे पछी डाक्टरले सन्चो हुन अलिकत समय लाग्छ भनेछ | मेरो दुखेको होर म त श्रीमती को लागि सोधेको हुँ भनेछ रे ?
समस्या तेस्तै नै हो मेरो पनि | आफ्नो बढेको रौ त ठीक गरी हालिन्छ तर यो त श्रीमतीको रौ बढेर पो हैरान भैएको हो !
चारकोशे झाडी सम्म ठिकै थियो Amazon Rainforest भएर पो मार्यो | 
Last edited: 29-Apr-16 11:03 AM
Read Full Discussion Thread for this article