Posted by: Zigri-boro April 28, 2016
ओए बत्ती खोई ओए ओए बत्ती खोई - Amazing Song!!!!
Login in to Rate this Post:     0       ?        
यी कुकुर हरु मलाई तेती मन पर्दैन, एफ्फोर्ट चै लागौछान केटा हरु ले तर लिरिक तेती कडा छैन , हुन त नेपाल मा को नै छ र गतिलो र्याप हान्ने ,

मैले रेट गर्न पर्दा
इफोर्ट को लागि 9
लिरिक को लागि ६
वीडीओ को लागि ३

अनि पोज चै अल्ल्ली बडी
# कुरो

Read Full Discussion Thread for this article