Posted by: ABJ977 April 28, 2016
ओए बत्ती खोई ओए ओए बत्ती खोई - Amazing Song!!!!
Login in to Rate this Post:     1       ?         Liked by
Every Nepali can relate to it.....

ओए बत्ती खोई,
********************
टिभी हेर्नु पर्यो रिमोट समाए च्याप्प,
ON गर्दा गर्दै गैहाल्यो बत्ती झ्याप्प,
५ बजे जाने बत्ती समुह दुई,
भर्खर छुंदैछ ३ घडी को सुई,
मन्त्री ज्यू हान्नु हुन्छ गफ माथी गफ,
लोड शेडिंग घण्टा चाँही थप माथि थप !!!
दोश्रो जलस्रोत धनी देश भए पनि,
बत्ती भने सधैं अफ माथी अफ !!!!

https://youtu.be/dXOkfQh0uwE
Read Full Discussion Thread for this article