Posted by: magorkhe1 April 27, 2016
१५३ वर्षसम्म समस्यामै रुमल्लिरह्यो चिया खेती
Login in to Rate this Post:     0       ?        
राता रात खरब पति बन्ने योजन तिर नलागेर किसान र गरिब जनता पछि को लाग्छ ?
जनतालाइ सधै भरि आस्वासन मा जिबन बिताउने बनाए पछि मात्र मत पाईन्छ |
सुन्छु : हरिसिद्धि इट्टा कारखाना मिलो मतो गरेर बेचे अहिले खरब पति भए मतियार हरु |

देश डुबाउन मात्र मन्त्रि र नेता भएका हुन् |
Read Full Discussion Thread for this article