Posted by: Rajendra Adhikari April 17, 2016
किन यस्तो स्टाटस लेख्न बाध्य भइन् प्रियंका?
Login in to Rate this Post:     0       ?        
कुरा ठीकै हो । फेसुबुकमा आसाध्यै छाडा कमेन्ट गर्नेहरू छन् । यो ठीक होइन । उनको नीजि जीवन र जीवनशैलीको कुरा हो, स्वतन्त्रता हुनुपर्छ । नेपाली समाज अझै पनि हलिउड, बलिउड ग्रेडको फेसन पचाउन काबिल छैन । अहिलेको प्राविधिक संसारमा हाम्रा कलाकारहरूले अन्तराष्ट्रिय फेसन फलो गर्नु स्वाभाविक हो, यो रोकेर रोकिन्न । यस्ता फेसन सही हुन् कि गलत भन्ने छुट्टै तर्क गर्न मिल्ला, तर त्यो फेसन फलो गरेकै भरमा तथानाम गाली गर्नु कदाचित मान्य हैन ।
Read Full Discussion Thread for this article