Posted by: metta April 16, 2016
Pokhara Intl Airport foundation stone laid!!
Login in to Rate this Post:     0       ?        
Found this on facebook:
https://www.facebook.com/merainepal

बैशाख १ गते प्रधानमन्त्रीले पोखरामा क्षेत्रीय बिमानस्थलको शिलान्यास गरे,भोलिपल्टै सड़क बालबालिकाले आफ्नो गर्जो टार्न सरकार प्रमुखको हातबाट अघिल्लो दिन त्यहाँ ओछ्याइएको इँट्टा झिकेर लगे । काम सकियो,निगरानी गर्ने कसलाई चासो ?
Read Full Discussion Thread for this article