Posted by: underwear April 14, 2016
ससुरो लाई ग्रीन कार्ड
Login in to Rate this Post:     0       ?        
मंगले ब्रदर, बधाई छ त्यस्तो हर्नी सासु भेटेको मा, तर एउटा सजेशन ब्रो, ढोका मा चुकुल लाउने बानि गर्न पर्यो सहवास गर्दा :)

गोर्खेदाजु, त्यस्तो डिटेल मा नि नभनौं हो, बिहान बिहान हस्ते दिन मन लाग्छ.

Thirdneedle ब्रो (एज्ज़ुमिंग व्हाट यू मेन्ट बाइ लेग, इट इज याक्चुअल्लि शर्टर द्यान यु थिङ्क),
मुजी ससुरा एक नम्बर का भ्रस्टाचारि, मुजी करोडौं हसुल्या छन् , घण्टा त के हान्थे, ह्युस्टन मा ग्यास स्टेशन र रेस्टुराँ खोल्ने बिचार छ मुजी बुढो को, बरु तपाईं लाइ जागिर दिएर घण्टा हान्न लाउँछन्

लजालु बैनी.तपाईं त कति दयालु हौ, मलाइ त मायै लाग्यो, मेरो लेख पढ्न अघि एस एल सी पास गर्न जरुरी छ, जसै तसै ले बुझ्दैनन्,फेरी मस्तिस्क खालि गरेर मात्र पढ्नु पर्छ, त्यसैले एस एल सी पास गरम, बाथरूम मा मार कनेर आची गरम, सारा सिस्टम खालि भएपछि पढेर कमेन्ट गरम. नमस्कार .
Read Full Discussion Thread for this article