Posted by: underwear April 13, 2016
ससुरो लाई ग्रीन कार्ड
Login in to Rate this Post:     1       ?         Liked by
साझा का भुक्तभोगी र गुप्तरोगी लाइ म मुजी पापिस्ट अण्डर्वियर को जदौ,

धेरै भयो भेटघाट नभाको, मुजी नया अफिसाँ सास फेर्ने फुर्सत छैन, लेख्न भ्या छैन, सेक्स लाइफ मुजी डांबाडोल, अरु त खास केहि हैन मुजी असार मा बिहे.

अब कुरो आयो मुजी ग्रीन कार्ड को, मुजी आफ्नी ठिटी लाइ ग्रीन कार्ड स्पन्सर गर्ने रे कम्पनि ले इ बी २ मा, मुजी आफ्नो भा ६ वर्ष भैसक्यो ऐले कति समय लाग्छ थाहा छैन, त्यसैले म मुजी ले अमेरिकी नागरिकता लिएर जाँठी लाइ बिहे भए पछि स्पन्सर गरूँ की, त्यसकै काम बाट गर्न लाम?

त्यसमा दुइ कुरो छ, मैले स्पन्सर गरें भने त्यसलाई ग्रीन कार्ड भए पछि ३ वर्ष मा नागरिकता लिन मिल्छ, काम ले गराइदिए भने ५ वर्ष मा. द ईण्टेण्ट बीहाइण्ड दिस इस टु गेट माइ हुनेवाला मदर्फकिंग सासु ससुरा लाइ ग्रीन कार्ड त्यति बेर सम्म बाँचे भने.

भनेछी म मुजी ले नागरिकता लिएर मोरी लाइ कुन्नि कति महिना मा ग्रीन कार्ड दिलाएर, त्यसले ३ वर्ष मा नागरिकता लिएर कुन्नि कति महिना मा बाउ आमा लाइ ग्रीन कार्ड दिलाउने - माटोक्ने भन्दा पनि रिंगटा लाग्ने

त्यसैले अब मा मुजी यो महिना को आखिर मा नागरिकता लिन एप्प्लिकेशन पठाउन लाग्या छु, कति समय लाग्छ जानकारी पाउँ न प्लिज

मर्न नसक्या ससुरो लाइ अमेरिका आएर बिज्नेस् गर्न पर्‍यो रे. .
Last edited: 13-Apr-16 12:44 PM
Read Full Discussion Thread for this article