Posted by: taremam_bhai April 12, 2016
dukha paune karma 2015
Login in to Rate this Post:     0       ?        
मैले TPS अगष्ट 2015 मा भरेको तर आइले सम्म अटो पत्तो छैन बा ! कति चोटी फोन गरे, expedite गरे तर ITS been reviewed by officer re. haina तेसका बाजे application प्रोसेस गर्न ८ महिना लाग्ने पनि हुन्छ? साझा का दाजु भाई र साथी हरु ले भनेझै सबै गरे तर अह ऐले सम्म APPROVE भएको छैन|
खोइ बच्चै देखि आफ्नो त दुख पौने कर्म, यहाँ माझ मा अरु साथी हरु को नि येति समय लागेको छ कि?
अन्त्य मा नया वर्षा को सुवाकमाना
Read Full Discussion Thread for this article